Logo

प्रमुख समाचार

यी एजेण्डा सहित कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बुधबार पनि बस्दैछ ।

बैठक आज दिउँसो १ बजेबाट सुरु हुनेछ ।

बैठकमा प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे शिक्षा विज्ञहरूसँग छलफल हुनेछ ।

मंगलबारबाट सुरु भएको बैठकमा प्रतिनिधिसभामा विचाराधीन विद्यालय शिक्षासम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे शिक्षा विज्ञहरूसँग छलफल हुनेछ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार १०:०७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।