साेलुखुम्बु । सोलुखुम्बु भन्ने बित्तिक्कै विश्वकाे सर्वाेच्च शिखर सगरमाथा मनाेरम दृश्य जाेसुकैकाे मानसपटलमा आउँछ । पर्यटकीय गन्तव्यका रुपमा चिरपरिचित साेलुखुम्बु देशकाे संघीय राजधानी काठमाडौंदेखि करिब २७० किलोमिटरकाे दूरीमा अवस्थित छ ।
सोलुखुम्बुमा वर्षेनी हजारौँको संख्यामा पर्यटकहरू घुम्न आउने गर्दछन् । उनीहरू खासगरी सर्वोच्च शिखर सगरमाथा र त्यहाँका मनोरम दृष्य अवलोकन गर्नका लागि नै सोलुखुम्बु आइपुग्छन् ।
सोलुखुम्बु सिधा हावइमार्ग मार्फत फाप्लु विमानस्थल, फाप्लु र तन्जिङ हिल्लारी विमानस्थल लुक्ला हुँदै आउन सकिन्छ भने र सडक मार्गबाट सिन्धुलीकाे खुरकोट, उदयपुरकाे घुर्मी र ओखलढुंगा हुँदै आउन सकिन्छ ।
सोलुखुम्बको माथिल्लो भेगमा जान पर्यटकहरू लुक्ला हुँदै जान्छन् भने यातायातको माध्यमबाट सदरमुकाम सल्लेरी हुँदै पनि जाने गर्दछन् । सोलुखुम्बुको माथिल्लो भागबाट मनोरम दृष्य नियाल्न पाइन्छ । सदरमुकाम आसपासबाटै पनि प्राकृतिक मनोरम दृष्यहरु अवलोकन गर्न सकिन्छ ।
तस्बिरहरू:–
(फप्लु बिमान स्थलबाट देखिने नुम्बुर हिमाल)



(फप्लु बिमानस्थलमा अवतरण गर्न आउदै गरेको एति एयरलाइन्सको बिमान)

( फाप्लु बिमानस्थल धावन मार्ग)



(फप्लु बिमानस्थल धावन मार्ग)

(फाप्लु बिमानस्थल)

(फप्लु बिमान स्थलबाट देखिने नुम्बुर हिमाल)

नुम्बुर हिमाल

नुम्बुर हिमाल

(फाप्लुबाट देखिने सल्लेरी बजार)

सल्लेरी बजार

(फप्लु बिमानस्थर्ल नजिकै रहको गुम्बा)
















प्रतिक्रिया