काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् ।
रामेछापका ढुंगेलले आफ्ना प्रतिस्पर्धी मकवानपुरका कृष्ण प्रसाद दाहाललाई पराजित गरी अध्यक्ष निर्वाचित भएका हुन् ।
निर्वाचित ढुंगेलले ६९६ मत प्राप्त गर्दा दाहालले ४३९ मात्रै मत प्राप्त गरे ।
आज शुक्रबार राती अबेर सप्पन्न मत परिणाम अनुसार उपाध्यक्षमा दावादोर्जे शेर्पा, सचिवमा नवराज सिलवाल, उपसचिवमा प्रेमबहादुर महर्जन निर्वाचित भएका छन् ।
महिला उपसचिवमा भक्तकुमारी महर्जन निर्वाचित भएकी छिन् ।

















प्रतिक्रिया