Logo

अर्थ

हुन्डाईले फेस्टिभ कार्निवल आयोजना गर्ने



काठमाडौं । हुन्डाई नेपालले बडा दसैं, दिपावली र छठ पर्व- २०८०को उपलक्ष्यमा आगामी असोज १९ गतेदेखि २१ गतेसम्म फेस्टिभ डिलाइट अन्तर्गत हुन्डाई फेस्टिभ कार्निवल गर्ने भएको छ ।

कम्पनीले देशभरका विभिन्न स्थानमा रहेका शोरुममा हुन्डाई फेस्टिभ कार्निवल अन्तर्गत आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभकामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरिने मनाइने छ ।

कार्निवलमा हुन्डाईको सवै शोरुमहरुमा फरक-फरक कार्यक्रमहरु आयोजना गरिने छ । कार्निवलमा आयोजना गरिएका प्रतियोगितामा सहभागी भै विजेता हुनेले वाशिङ मेसिन, माइक्रो वेब ओवन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार ११:४१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।