काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ६ हजार ८०० रुपैयाँ निर्धारण रहेको छ । शुक्रबार चाँदीको मूल्य तोलाको १३ सय १० रुपैयाँ कायम रहेको छ ।
यसअघि बिहीबार पनि सुन-चाँदीको मूल्य यही मूल्यमा कारोबार भएको थियो ।
प्रतिक्रिया