Logo

प्रमुख समाचार

कोशी कांग्रेसमा चर्कियाे विवाद : हिमाल कार्कीद्वारा उपनेताबाट राजीनामा



विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले संसदीय दलको उपनेताबाट राजीनामा दिएका छन् । उनले आजै कोशी प्रदेश सभाको दलको उपनेताबाट राजीनामा दिएका हुन् ।

उनले आफू अब प्रदेशसभा सदस्यमात्रै रहने बताएका छन् । एमालेसँग मिलेर शेखर समूहका केदार कार्कीले ८ कांग्रेस सांसदको हस्ताक्षरसहित केदार कार्कीले दाबी पेश गरेपछि कोशी कांग्रेसमा विवाद बढेको छ ।

 

प्रकाशित मिति : आश्विन २५, २०८० बिहीबार  ६ : ०३ बजे

279
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।