Logo

खेलकुद

नेपाली राष्ट्रिय फुटबल टोली आज लाओस जाँदै



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो खेल खेल्न आज लाओस जाँदैछ ।

दिउँसो तीन बजे नेपाली टोली लाओस प्रस्थान गर्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपालले अब दोस्रो लेगका असोज ३० गते लाओसमा खेल्नेछ ।

नेपाली टिमले बिहीबार घरेलु मैदान दशरथ रंगशालामा लाओससँग एक/एक गालेको बराबरी खेलेको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार १२:५५   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।