काठमाडौं । काठमाडौंमा जारी युएई नेपाल र हङकङ सम्मिलित टी–२० सिरिजको दोस्रो खेलमा नेपालले हङकङविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस हङकङविरुद्ध टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय गरेको हो । नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन् ।
नेपाली टोली : रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दिप जोरा, मौसम ढकाल र अभिनाश बोहरा ।
प्रतिक्रिया