Logo

खेलकुद

नेपालको घातक बलिङसामू चलेन हङकङकाे ब्याट, करण चम्किँदा ९४ रनमा अलआउट



काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत बिहीबार नेपाल र हङकङबीच प्रतिस्पर्धा भइरहेकाे छ । काठमाडाैंकाे माथिल्लाे मुलपानी क्रिकेट मैदानमा भइरहेकाे खेलमा नेपाललाई हङकङले  ९५ रनकाे सामान्य लक्ष्य प्रस्तुत गरेकाे छ ।

टस हारेर पहिला ब्याटिङकाे निम्ताे पाएकाे हङकङले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा बनायाे । नेपालका लागि करण एक्लैले ४ विकेट लिए ।

 

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार १२:३९   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।