Logo

खेलकुद

नेपाल हङकङविरुद्ध पहिला ब्याटिङमा



काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजको तेस्रो खेलमा नेपालले आज हङकङविरुद्ध पहिला ब्याटिङ गर्दैछ । टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

यसअघिका दुई खेल जितेको नेपाल यो खेल जित्दै फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिंदैछ । यो खेल जिते नेपाल एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ ।

आजकै खेलमा नेपालका बलर प्रतिश जिसीले टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गर्दै छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार १०:५७   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।