काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गतको खेलमा बहराइनले यूएईलाई १३६ रनको लक्ष्य दिएको छ ।
मुलपानीको माथिल्लो क्रिकेट मैदानमा आजै भइरहेको खेलमा बहराइनले पूरै ओभर खेल्दै ६ विकेट गुमाएर १३५ रन बनाएको हो ।
अहिले यूएई जवाफी व्याटिङमा छ ।
खेलकुद
१३ कार्तिक २०८०, सोमबार ११:००
काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गतको खेलमा बहराइनले यूएईलाई १३६ रनको लक्ष्य दिएको छ ।
मुलपानीको माथिल्लो क्रिकेट मैदानमा आजै भइरहेको खेलमा बहराइनले पूरै ओभर खेल्दै ६ विकेट गुमाएर १३५ रन बनाएको हो ।
अहिले यूएई जवाफी व्याटिङमा छ ।
प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार ११:०० : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया