काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा घरेलु टोली नेपालले आज मलेसियाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला बलिङ गरिरहेको नेपालले पहिलो सफलता हात परेको छ ।
नेपालका लागि अविनाश बोहराले मलेसियाका जुबाइदी जुलकीफ्लेको विकेट लिएका हुन् । जुलकीफ्ले मलेसियाका लागि १६ बलमा ४ चौकाको मद्दतमा २४ रन बनाए ।




















प्रतिक्रिया