काठमाडौं । विश्वकप छनोटको मलेसियाविरुद्धको खेलमा कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् ।
टी—२० विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा मलेसियाविरुद्धको खेलमा उनले शानदार अर्धशतक प्रहार गरेका हुन् ।
उनले २५ बलमा अर्धसतक पुरा गरेका हुन् । जसमा ६ छक्का र १ चौका सामेल छन् । नेपालका कुशल मल्लले ४३ रन र आसिफ शेखले ३२ रन बनाउँदै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए ।




















प्रतिक्रिया