काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमनविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । टियु क्रिकेट मैदानमा टस तिजेर पहिला फिल्डिङ गरेको नेपाललाई करण केसीले घरेलु टिमलाई पहिलो सफलता दिएका हुन् ।
करणले ओमनका काश्याप प्रजापतिको विकेट लिएका हुन् । करणले ओमनका लागि पाँच बलमा २ चौको मद्दतमा ८ रन बनाए ।




















प्रतिक्रिया