Logo

खेलकुद

ओमनविरुद्ध नेपाललाई पहिलो सफलता, करणले लिए विकेट



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमनविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । टियु क्रिकेट मैदानमा टस तिजेर पहिला फिल्डिङ गरेको नेपाललाई करण केसीले घरेलु टिमलाई पहिलो सफलता दिएका हुन् ।

करणले ओमनका काश्याप प्रजापतिको विकेट लिएका हुन् । करणले ओमनका लागि पाँच बलमा २ चौको मद्दतमा ८ रन बनाए ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार ०९:०५   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।