Logo

खेलकुद

ओमनविरुद्ध नेपालका लागि सोमपालले लिए दोस्रो विकेट



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमनविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । टियु क्रिकेट मैदानमा टस तिजेर पहिला फिल्डिङ गरिरहेको नेपालका लागि सोमपाल कामीले दोस्रो सफलता दिएका हुन् ।

सोमपालले ओमनका अकिब इल्यासको विकेट लिएका हुन् । इल्यासले ओमनका लागि ६ बलमा २ रन बनाए ।

यसअघि करणले नेपाललाई पहिलो सफलता दिलाएका दिएका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार ०९:१८   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।