काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमनविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । टियु क्रिकेट मैदानमा टस तिजेर पहिला फिल्डिङ गरिरहेको नेपालका लागि सोमपाल कामीले दोस्रो सफलता दिएका हुन् ।
सोमपालले ओमनका अकिब इल्यासको विकेट लिएका हुन् । इल्यासले ओमनका लागि ६ बलमा २ रन बनाए ।
यसअघि करणले नेपाललाई पहिलो सफलता दिलाएका दिएका थिए ।




















प्रतिक्रिया