काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमनविरुद्ध नेपाललाई छैटाैं सफलता मिलेको छ । टियु क्रिकेट मैदानमा टस तिजेर पहिला फिल्डिङ गरिरहेको नेपालका लागि सन्दीप लामिछानेले लगातार दुई विकेट लिँदै छैटाैं सफलता दिएका हुन् ।
सन्दीपले ओमनका आयान खान मेह्रान खानको विकेट लिएका हुन् । आयानले ओमनका लागि २५ बलमा २ चौकाको मद्दतमा १८ रन जोडे भने मह्रान शून्य रनमे आउट भए ।




















प्रतिक्रिया