Logo

खेलकुद

सन्दीपले एकै ओभरमा लिए दुई विकेट, ओमनकाे छैटाैं विकेट पतन



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमनविरुद्ध नेपाललाई छैटाैं सफलता मिलेको छ । टियु क्रिकेट मैदानमा टस तिजेर पहिला फिल्डिङ गरिरहेको नेपालका लागि सन्दीप लामिछानेले लगातार दुई विकेट लिँदै छैटाैं सफलता दिएका हुन् ।

सन्दीपले ओमनका आयान खान मेह्रान खानको विकेट लिएका हुन् । आयानले ओमनका लागि २५ बलमा २ चौकाको मद्दतमा १८ रन जोडे भने मह्रान शून्य रनमे आउट भए ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १०:०९   :  बजे

153
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।