Logo

खेलकुद

गुलसनको विकेट पनि पतन



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा आज नेपालले ओमनविरुद्ध खेलिरहेको छ । टियु क्रिकेट मैदानमा १४६ रन विजयी लक्ष्य पछ्याइरहेको नेपालले अर्को विकेट पनि गुमाएको छ ।

छैटौं विकेटमा नेपालले गुल्सन झालाई गुमाएको हो । गुलसनले ५ बलमा मात्र मात्र ३ रन जोडे ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार ११:५१   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।