Logo

खेलकुद

ओमनविरुद्ध रोहित पौडेलको पनि अर्धशतक



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालका कप्तानसमेत रहेका रोहित पौडेलले पनि ओमानविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

उनले ३६ बलमा चार चौका र दुई छक्काको मद्दतमा ५१ रन बनाएका हुन् । यसअघि गुलसन झाले पनि ओमनविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

खराब सुरुवात गरेको नेपाललाई गुलसन र रोहितले नै खेलमा फर्काएका हुन्् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १२:३२   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।