Logo

खेलकुद

नेपाललाई चौथो सफता, अविनाश बोहराले लिए विकेट



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमनविरुद्ध नेपाललाई अर्को सफलता मिलेको छ । टियु क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाललाई अविनाश बोहराले अर्को चौथो सफलता दिलएका हुन् ।

उनले ओमनका कश्यप प्रजापतिको विकेट लिएका हुन् । प्रजापतिले ओमनका लागि ५२ बलमा तीन चौका र ४ छक्काको मद्दतमा ६३ रनको अर्धशतकीय पारि खेले ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १४:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।