काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमनविरुद्ध नेपाललाई अर्को सफलता मिलेको छ । टियु क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाललाई करण केसीले अर्को पाँचौं सफलता दिलएका हुन् ।
उनले ओमनका नसीम खुशीको विकेट लिएका हुन् ।




















प्रतिक्रिया