काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमनविरुद्ध नेपाललाई अर्को सफलता मिलेको छ । टियु क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाललाई करण केसीले छैटौं सफलता दिलएका हुन् ।
उनले ओमनका मेह्रान खानको विकेट लिएका हुन् ।
खेलकुद
१९ कार्तिक २०८०, आईतवार १४:०७
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमनविरुद्ध नेपाललाई अर्को सफलता मिलेको छ । टियु क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाललाई करण केसीले छैटौं सफलता दिलएका हुन् ।
उनले ओमनका मेह्रान खानको विकेट लिएका हुन् ।
प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १४:०७ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया