Logo

खेलकुद

सन्दीपको मुद्दाकाे पेशी मंसिर २४ लाई सर्‍याे



काठमाडाै‌ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाकाे पेशी आउँदाे मंसिर २४ गतेलाई सरेकाे छ । अदालतलबाट सन्दिप लामिछाने र पीडित भनिएकाे पक्षका वकीलले २२ मंसिर भित्र बहस नोट बुझाउन आदेश भएकाे छ।

न्यायाधिश केशव घिमिरेको इजलासले दुबै पक्षलाई २२ मंसिर भित्र बहस नोट अदालतमा बुझाइसक्न आदेश दिएको हो। त्यस्तै अदालतले बहस नोट बुझाएको दुई दिन पछि अर्थात २४ मंसिरमा अर्को पेशी तोकेको छ। दुबै पक्षका कानुन ब्यवसायीले अब लिखित रुपमा बहस नोट अदालत समक्ष एक महिना भित्र बुझाइसक्नु पर्ने छ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार १५:४६   :  बजे

171
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।