Logo

आजको तस्बिर

असन र न्यूराेडमा तिहारकाे किनमेल गर्ने घुइँचाे, तस्बिरहरू



काठमाडौं । नेपालीहरूकाे दाेस्राे ठूलाे पर्व तिहार शनिबारदेखि सुरु हुँदैछ । काठमाडाैंका व्यापारिक केन्द्रहरूमा देखिने सामाग्री तथा किनमेल गर्नेहरूकाे भीडले पनि तिहारकाे आभास दिलाउँछ ।

काठमाडौंको पुरानो बजार मानिने असन–ईन्द्रचोक, न्यूराेड लगयतका ठाउँमा किनमेल गर्नेको भीड बढेको छ । तिहारका लागि आवश्यक सम्पूर्ण सामान किनमेल गर्न पुग्ननेको घुइँचाे गल्ली र पसलमा  छ ।

तिहारमा आवश्यक सप्तरंगी टीका, फूलमाला, रातोमाटो, ढाका टोपी, बिमिरो तथा आवश्यक सम्पूर्ण सामान किन्न बजारमा सर्वसाधारणको भीड लागेकाे हाे ।

तस्बिरहरू:–

 

 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार १८:२६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।