काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को फाइनल खेलमा अस्ट्रेलियाविरुद्ध भारतले सातौं विकेट गुमाएको छ ।
अह्मदावादस्थिति नरेन्द्र मोदी स्टेडियममा टस हारे पहिला ब्याटिङको निम्तो पाएका भारतले सातौं विकेटमा रुपमा मोहम्मद शामी लाई गुमाएको हो ।
शामीको विकेट अस्ट्रेलियाका मिचेल स्टार्कले लिएका हुन् । शामीले भारतका लागि १० बलमा एक चौकको मद्दतमा मात्र ६ रन जाडे ।




















प्रतिक्रिया