Logo

खेलकुद

भारतविरुद्ध अस्ट्रेलियाका ट्रविस हेडको अर्धशतक



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को फाइनल खेलमा भारतविरुद्ध अस्ट्रेलियाका ट्रविस हेडले अर्धशतक प्रहार गरेका छन् ।

अह्मदावादस्थिति नरेन्द्र मोदी स्टेडियममा २४१ रनको विजयी लक्ष्य पछ्याइरहेको अस्ट्रेलियाका लागि हेडले अर्धशतक हिर्काएका हुन् ।

हेडले ५८ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५० रन बनाएका हुन् ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार २०:११   :  बजे

279
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।