Logo

खेलकुद

फिफा विश्वकप छनाेटमा नेपाल र यमन भिडन्त : पहिलो हाफमा गाेलरहित बराबर



काठमाडाैं । फिफा विश्वकप छनोटको दोस्रो चरणको दोस्रो खेलको पहिलो हाफमा नेपाल र यमनले गोलरहित बराबरी खेलेका छन् ।

काठमाडौं स्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले पहिलो हाफमा यमन विरुद्ध गोलरहित बराबरी खेलेको हो ।

खेलमा नेपालले अग्रता लिने अवसर सदुपयोग गर्न सकेन । छनोट दोस्रो चरणको पहिलो खेलमा नेपालले युएई विरुद्ध ४-० को हार बेहोरेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार १९:५९   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।