Logo

खेलकुद

नेपालविरुद्ध यमनलाई अग्रता



काठमाडौं । विश्वकप छनोटको दोस्रो चरणको खेलमा नेपालविरुद्ध यमनले अग्रता लिएको छ ।

खेलको ७२औं मिनेटमा यमनका ओमर अब्दुल अल दाहीले गोल गर्दै अग्रता दिलाएका हुन् ।

यसअघि पहिला हाफमा यी दुई टाेलीले गाेलरहित बराबरी खेलेका थिए ।

दाेस्राे हाफ नेपालले पनि गाेल गर्ने प्रशस्त अवसर पाएपनि त्यसलाई सदुपयाेग गर्न सकेकाे छैन ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार २०:४०   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।