Logo

आज सुनको मूल्यमा सामान्य वृद्धि



नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा ९५ हजार रुपैयाँमा कारोबार भएको हो । 

यसैगरी तेजावी सुन तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी तोलामा ११९५ रुपैयाँमा कारोबार भएको छ । 

प्रकाशित मिति : १६ कार्तिक २०७७, आईतवार १३:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।