Logo

खेलकुद

एसीसी यू-१९ एसिया कप : नेपालले सातौँ विकेट गुमायो



काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तान विरुद्धको खेलमा नेपालले आफ्नो सातौँ विकेट गुमाएको छ । सातौँ विकेटका रुपमा विशाल बिक्रम केसीले नौ बलमा एक रन बनाएर आउट भएका हुन् ।

उनी आउट हुँदा नेपालले ३५.४ ओभरमा १ सय १९ रन बनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार १४:०३   :  बजे

243
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।