Logo

खेलकुद

सुवास भण्डारीले नै लिए अफगानिस्तानको छैटौँ विकेट



काठमाडौं । दुबईमा जारी यु-१९ एसिया कपमा टस जितेर पहिला बलिङ गरेको नेपाललाई अफगानिस्तानविरुद्ध छैटौँ सफलता हात परेको छ ।

अफगानिस्तानको छैटौं विकेट पनि सुवास भण्डारीले नै लिएका हुन् । उनले अफगानिस्तानका ब्याट्सम्यान मोहम्मद युनुस जदरानलाई दिपक बोहराद्वारा क्याच गराएका हुन् ।

युनुस जदरान दुई रनभन्दा अगाडि बढ्न सकेनन् । युनुस जदरान आउट हुँदा अफगानिस्तानले ४३.३ ओभरमा दुई सय १९ रन बनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार १४:४८   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।