Logo

अर्थ

नेपाल बैंकको सञ्चालकमा उत्तरकुमार खत्री नियुक्त



काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालकमा उत्तर कुमार खत्री नियुक्त भएका छन् ।

आज बसेको अर्थ मन्त्रालयको मन्त्री स्तरिय बैठकले खत्रीलाई बैंकको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीका सचिव केशबप्रसाद भण्डारीले अनलाइनपानालाई जानकारी दिए । खत्री अर्थमन्त्रालयका सहसचिव समेत हुन् ।

खत्रीले आजै पदबहाली गर्ने तयारी रहेको भण्डारीले बताए ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार १५:२१   :  बजे

267
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।