काठमाडौं । विश्वकप यू–१९ अन्तर्गत भारतविरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ । नेपालले तेस्रो विकेटको रुपमा भारतका शिर्षक्रमका ब्याटर प्रयुश्न मोलियालाई रन आउट गराएको हो । नेपालले अरशिन कुलकर्नीलाई बोल्ड आउट गरेको हो ।
नेपालका आकाश चन्दले उनलाई बोल्ड गरे । नेपालका लागि गुलशन झाले पहिलो विकेट लिएका थिए । उनले भारतीय ओपनर आदर्श सिंहलाई क्याचआउट गराएका थिए ।
यू–१९ को सुपर सिक्समा पुगेको नेपाल आफ्नो अन्तिम खेल खेल्दैछ ।




















प्रतिक्रिया