कोरोना भाइरसका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका मजदूरलाई सहयोग गर्नका लागि फुड बैंक स्थापना गरिएको छ । ललितपुर नेपाली कांग्रेशको फुड बैंक ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ अभियान शुरु गरेको छ । ज्याला मजदूरी गुमाएर दैनिक छाक टर्ना समस्यामा परेका नागरिकलाई लक्षित गरी उक्त अभियान शुरु गरिएको हो ।




















प्रतिक्रिया