काठमाडौं- २०६ पटक रक्तदान गरेका अर्जुनप्रसाद मैनालीले आत्महत्या गरेका छन्। अमेरिकामा रहेका मैनालीले श्रीमती तारा कोइरालाको नाममा फेसबुकमा आत्महत्याको कारण उल्लेख गर्दै मृत्युवरण रोजेका हुन्।
अमेरिकामै रहेका लेखक पुरुषोत्तम ढकालले उनको आत्महत्याबारे पुष्टि गरेका हुन्। रक्तदान गरेर अरुको जीोन बचाउने मैनालीले सालो रमेशकुमार कोइरालाका कारण आत्महत्याको अवस्थामा पुगेको उल्लेख गरेका छन्।
सालोको दूर्व्यवहारका कारण आफ्नो परीवारमा तनाव पैदा भएको उनले फेसबुकमा उल्लेख गरेका छन्।




















प्रतिक्रिया