Logo

खेलकुद

क्यानाडाविरुद्ध नेपालले गुमायो पहिलो विकेट



काठमाडौं ।  क्यानाडाविरुद्धको अन्तिम एकदिवसीय खेलमा नेपालले पहिलो विकेट गुमाएकाे छ । ५ ओभरको समाप्तिमा नेपालले १ विकेटको क्षतिमा ४५ रन बनाएको हो ।

कुशल भुर्तेल १३ रन बनाएर डिलोन हेलिगरको बलमा बोल्ड भए । अर्का ओपनर अनिल साहले १५ बलमा २५ रन बनाएर खेलिरहेका छन् । उनले ५ चौका हिर्काएका छन् । क्यानडाले नेपालसामु २ सय ३३ रनको लक्ष्य राखेको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार १३:५९   :  बजे

162
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।