Logo

बैंकिङ

 बिमा भुक्तानी एकहप्ता भित्र गरिदिन बिमा समितिको आग्रह



नेपालको बिमा नियमकारी निकाय बिमा समितिले बिमा कम्पनीलाई कोरोना बिमा भूत्तानी दाबी एक हप्ताभित्रमा गरिदिन आग्रह गरेको छ । समितिले निकालेको प्रतिवेदनमा भनिएको छ ‘बीमा समितिबाट जारी गरिएको बीमालेख बमोजिम कोरोना परीक्षण प्रतिवेदन पोजेटिभ प्रमाणित भएको अवस्थामा बीमालेख बमोजिम प्रदान गरिने बीमाङ्ग रकम भुक्तानी दाबी गरेका सबै बीमितहरुलाई एक हप्ता भित्र भुक्तानी गर्ने व्यावस्था गर्नुहुन निर्णयअनुसार जानकारी गरिन्छ ।’

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार ०८:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।