Logo

खेलकुद

नेदरल्यान्ड्सविरुद्ध नेपालले गुमायो तेस्रो विकेट



काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले तेस्रो विकेट गुमाएको छ । नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेका कुशल मल्ललाई जम्मा दुई रनमा तेस्रो विकेटका रुपमा गुमाएको हो । मल्लको विकेट आर्यन दत्तले लिएका हुन् । यसअघि दोस्रो विकेटका रुपमा सात रन बनाएका अनिल शाहलाई गुमाएको थियो ।

पहिलो विकेटमा रुपमा १७ रन बनाएका आशिफ शेखलाई गुमाएको थियो ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार १०:४५   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।