Logo

खेलकुद

नेदरल्यान्ड्सविरुद्ध नेपालले चौथो विकेट गुमायो, कप्तान पौडेल आउट



काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले नेदरल्यान्ड्सविरुद्ध चौथो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल १६ रन बनाएर आउट भएका हुन् ।

आर्यन दत्तको बलमा उनी क्याच आउट भए । नेपालले २४.३ ओभरमा ४ विकेटको क्षतिमा ८७ रन बनाएको छ ।

प्रकाशित मिति : फाल्गुन १३, २०८० आईतबार  ११ : २३ बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।