काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले नेदरल्यान्ड्सविरुद्ध चौथो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल १६ रन बनाएर आउट भएका हुन् ।
आर्यन दत्तको बलमा उनी क्याच आउट भए । नेपालले २४.३ ओभरमा ४ विकेटको क्षतिमा ८७ रन बनाएको छ ।
खेलकुद
१३ फाल्गुन २०८०, आईतवार ११:२३
काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले नेदरल्यान्ड्सविरुद्ध चौथो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल १६ रन बनाएर आउट भएका हुन् ।
आर्यन दत्तको बलमा उनी क्याच आउट भए । नेपालले २४.३ ओभरमा ४ विकेटको क्षतिमा ८७ रन बनाएको छ ।
प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार ११:२३ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया