Logo

खेलकुद

नेदरल्याण्ड्सविरुद्ध भुर्तेलकाे अर्धशतक



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालका ओपनर कुशल भुर्तेलले नेदरल्या्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

उनले ७८ बलमा ५१ रन बनाएर खेलिरहेका छन् । आफ्नो इनिङ्समा उनले ५ चौका हिर्काएका छन् ।

ओडीआईमा उनको यो आठौं अर्धशतक हो । लिग २ को जारी सिरिजमा उनको पहिलो अर्धशतक हो । नेपालले ३१.४ ओभरमा ६ विकेटको क्षतिमा १ सय २ रन बनाएको छ ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार ११:५४   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।