Logo

खेलकुद

ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट



काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नामिबियाले दिएको २०७ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली नेपालले पहिलो ओभरमै विकेट गुमाएको छ ।

नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल खाता खोल्नुअघि नै पेभेलियन फर्किएका हुन् । उनलाई नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले एलबीडब्लूको धरापमा पारेका हुन् । उनी पहिलो ओभरको पहिलो बलमै आउट भएका थिए ।

 

प्रकाशित मिति : फाल्गुन १५, २०८० मंगलबार  १ : ३३ बजे

240
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।