Logo

खेलकुद

फाइनलमा पीएनजीविरुद्ध फिल्डिङ गर्दै नेपाल



काठमाडौं । हङकङमा चलिरहेको त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो । नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार ११:४१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।