काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ।
अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा रहेको छ।
त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३८ पैसा रहेको छ।
पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ १० पैसा र बिक्रीदर १४४ रुपैयाँ ३८ पैसा रहेको छ।
अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ २३ पैसा रहेको छ।
त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ८० पैसा र बिक्रीदर ८ रूपैयाँ ८४ पैसा रहेको छ।
चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ४४ पैसा र बिक्रीदर १८ रूपैयाँ ५२ पैसा रहेको छ।
कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा रहेको छ।
त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ७८ पैसा रहेको छ भने बिक्रीदर ४३४ रूपैयाँ ७३ पैसा रहेको छ।




















प्रतिक्रिया