काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
आज छापावाला सुन प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख ३० हजार ९५० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । चाँदीकाे मूल्य प्रतितोला १ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




















प्रतिक्रिया