Logo

अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकको ग्राहक सेवा केन्द्र बिहान ८ देखि साँझ ५ बजेसम्म मात्र सञ्चालन रहने



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको ग्राहक सेवा केन्द्र तीन दिनसम्म १० घण्टा मात्र सञ्चालन हुने भएको छ । भोली (चैत्र २१ गते) देखि चैत्र २३ गतेसम्म बैंकको ग्राहक सेवा केन्द्र बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मात्र सञ्चालन हुने भएको हो ।

बैंकले एक सूचना जारी गरेर प्राविधिक कारण देखाउँदै ग्राहक सेवा केन्द्र २१ गतेदेखि चैत्र २३ गतेसम्म बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मात्र सञ्चालन हुने जानकारी दिएको छ ।

त्यसपश्चात नियमित समयमा नै सञ्चालन हुने बैंकले जनाएको छ । त्यसपश्चात ग्राहकमा ओपर्ण गएको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार १३:५९   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।