मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गतवर्षको मुनाफाबाट १७.८३ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले चुक्ता पुँजीको १६.९३९९ प्रतिशत बोनस र त्यसको कर प्रयोजनको लागि ०.८९१६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव राष्ट्र बैंकले स्विकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।





















प्रतिक्रिया