काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकोप्टर लिमिटेडका एकजना क्याप्टेनलाई निलम्बन गरेको छ ।
उडानका क्रममा ‘अस्वीकार्य र अनाधिकृत ककपिट गतिविधि’ गरेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको जनाएको छ ।
क्यानले घटनाको विस्तृत अनुसन्धान गरिने पनि बताएको छ ।
प्रतिक्रिया