Logo

बैंकिंग

एनएमबी बैंकले दियो ५२ लाख बढी बीमा दाबी भुक्तानी 



एनएमबी बैंकले दुर्घटना र गम्भीर रोगहरु विरुद्ध प्रदान गरिने बिमाबापत ५२ लाख रुपैयाँभन्दा धेरैको दाबी भुक्तानी गरेको छ ।  आफ्ना ग्राहकहरुको तलब खाताअन्तर्गत हालसम्म ७ लाख ४१ हजार ७२२ रुपैयाँ र सहारा बचत खाताअन्तर्गत ४५ लाख २२ हजार ३७१ रुपैयाँको बिमा दावी भुक्तानी गरेको बैंकले जनाएको छ ।

प्रकाशित : २० कार्तिक २०७७, बिहिबार